आफनै पार्टी भित्र ओली अप्ठेरोमा -नेपाल र खनालपक्षकाे छुटै भेला
काठमाडौँ १२ जेठ
संस्थापन पक्षले मदनभण्डारी प्रतिष्ठानका नामबाट आफनो गुटको अलगै भेलाको सिको गर्दै एमालेका बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षले पनि राजधानीमा अलगै राष्ट्रिय भेलाको आयोजना गरेका छन् ।
[caption id="attachment_2148" align="alignnone" width="667"]
फाेटाे फायल[/caption]
उनीहरुले मंगलबार बुधवार गरी राजधानीमा दुई दिने राष्ट्रिय भेला आयोजना गरेका छन् । यस अघि अध्यक्ष ओली पक्षले चैतको पहिलो साता मदनभण्डारी प्रतिष्ठानका नामबाट त्यस्तै गरी राष्ट्रि भेला आयोजना गरेको थियो । त्यसलाई प्रतिष्ठानको राष्ट्रिय भेला र अन्तरिक छलफल भने पनि आगामी दशै महाधिवेशनमा अध्यक्ष ओली पछिको उत्तराधिकारी खोज्न जोड दिएको थियो।
नेपाल पक्षले भने दशौ महाधिवेशनका लागि उनलाई आफुहरुको तर्फबाट अध्यक्षको उम्मेदवारको रुपमा आन्तरिक रुपमा अगाडि सारीसकेको छ । अहिले ओली पक्षले यस्तो भेला गर्न र आफनो समूह बलियो बनाउन मदन भण्डारी प्रतिष्ठान र नेपाल पक्षले मदन भण्डारी अध्ययन केन्द्रलाई ब्यानर बनाएर यस्तो आयोजना गरेका छन् । प्रतिष्ठानमा देश भरी नै ओली पक्ष नेता तथा कार्यकर्ता छन् भने अध्ययन केन्द्रमा नेपाल पक्षका ।
नेपाल पक्षले पनि यस अघि ओली पक्षले जस्तै गरी देशभरीबाट भेलामा सहभागि बोलाएको छ । मदन आश्रितको २३ औ स्मृति दिवसको सन्दर्भ पारेर ‘संविधान कार्यन्वयन राष्ट्र र पार्टी निर्माणुबिषयक नाम दिएको यस भेलामा देशका सबै जिल्लाबाट प्रतिनिधित्व गराइएको छ।
जिल्ला कार्यसमितिमा आफनो पक्षको अध्यक्ष त्यो नभए पदाधकारी र त्यो पनि नभए सदस्यलाई प्रतिनिधित्व गराइएको छ । सबै गरेर चार सया भन्दा बढीको सहभागिता रहेको यस भेलामा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय समितिका सदस्य, सांसद, जनर्गीय संगठनक ३ पदाधिकारी, लगायतका सहभागिता रहेको छ ।
यस्ता भेललाई लिएर यस भन्दा अघिल्लो बैठकमा नेताहरुले कुरा उठाए पछि तीनलाई पार्टीको मञ्चमा परिणत गर्ने र केही कुरा भन्न परे पार्टीले नै आयोजना गर्ने सहमति भएको थियो। तर बरिष्ठ नेता नेपालले त्यस्तो कुनै फोरम नपाएकेले कुरा सुन्न र पार्टीलाई सृदृढ बनाउन यस्तो भेला आयोजना गरेको बताए ।
भेलामा संबोधन गर्दै बरिष्ठ नेता नेपालले पार्टीके दशौ महाधिबेशनलाई प्रभाव पार्नका लागि एकलौटी तरिकाले जथाभावी पार्टी सदस्यता बितरण गर्न लागेको आरोप लगाए अन्नपुर्णमा सामाचार छ ।
‘मनपरि र अपारदर्शी ढंगले पार्टी सदस्यता बाँडने काम भएको छ, कसैसँग सरल्लाह गरिएको छैनुनेपालले भने । नेपालले माओवादीमा समेत अहिले नौ जनाको हेडक्वाटर भएकोमा आफनो पार्टीमा केही नेताहरुबीच नै सहमति हुन छोडेको बताए ।
‘केन्द्रीय समिति, पोलिटब्युरोमा मात्र होइन नेताहरुबीच नै कुनै सल्लाह हुदैन यो भन्दा बिडम्वना के हुन्छ रुुनेपालले भने । ‘ म पार्टीको विदेश विभाग प्रमुख हँु, तर कहिले को चीन जान्छ को कता जान्छ, मलाई थाहै हुँदैन, विदशे विभागमा छलफल नै हुदैनुनेपालले भने ।
उनले विभागमा समेत योग्यलाई बाहिर राखेर आसेपासे नातागोतलाई राखिएको आरोप लगाए । नेपालले विभिन्न जनवर्गीय संगठनमा समेत सत्ताको दुरुपयोग गरेर आफनो पक्षमा पार्न प्रयास गरिएको बताए । उनले आफूलाई भोट दिने आधारमा शर्तनाम गरिएर पार्टीमा पद बाँंडिएको आरोप लगाए । नेपालले देशभरी भएका सबै कमिटीमा यस्ता बिषयको नालीबेली तयार गर्न निर्देशन दिद यस्तो रबैया नसुधारे बिष्फोटक अवस्था आउने चेतावनी दिए ।