विदेश

फ्रान्समा अब विदाको दिन इमेल चलाउन नपाइने

फ्रान्समा अब विदाको दिन इमेल चलाउन नपाइने
फ्रान्समा अब विदाको दिन कसैले पनि इमेल चेक गर्न इनटरनेट चलाउन पाउने छैनन । फ्रान्सको नयां व्यवस्थाले अब फ्रान्सका जनताले विदाको दिन इन्टरनेट चलाउन नपाउने भएका छन् । France फ्रान्सका राष्ट्रपति फ्रान्कोसिस हल्याण्डले आफ्नो बचाउगर्दे यो कानुनले सबैलाई फाइदा पुग्ने बताएका छन् । यसका बाबजुद फ्रान्समा व्यापक विरोध भएको छ । विरोधमा उत्रिएका ३५ हजार भन्दा बढी जनताले सडकमा राष्ट्रपति र श्रम मन्त्रीको पुत्ला जलाउंदै सडकमा नारावाजि गरेका छन् । यद्दपी फ्रान्सका श्रममन्त्रीले यसले सबैलाई फाइदा पुग्ने बताएका छन् ।

विशेष