News

अनेरास्वबियुले सरकारलाई दबाब दिने

अनेरास्वबियुले सरकारलाई दबाब दिने
  Anaraswobiu एमालेको भातृ संगठन अखिलले शहिद परिवारलाई सरकारले स्वास्थ्य, शिक्षा र उपचारमा ब्यबस्था गर्नु पर्ने बताएको छ । अनेरास्वबियु अधक्ष्य नबिना लामाले शहिदको सम्मान स्वरुप सरकारलाई दबाब दिने बताएकी छिन । शहिदको बलिदानले गणतन्त्र सम्भब भएको भन्दै उनले शहिदलाई उपेक्षा गर्न नहुने तर्क गरेकी छिन । उनले चाडै नै सरकार समक्ष ज्ञापनपत्र बुझाउने तयारी भईरहेको जनाएकी थिईन । ११ औ गणतन्त्र दिबसको उपलक्ष्यमा अनेरास्वबियुले देशका बिभिन्न सहरहरु काठमाण्डौ, दाङ, पर्बत, चितवन,, झापा, हेटौडा नेपालगंज मा बिभिन्न कार्यक्रम आयोजना गरी शहिदहरुलाई सम्मान गर्दै छ ।

Student Union

विशेष