३ वर्षभित्र सबैको स्वास्थ्य बिमा
काठमाडौँ १५ जेठ ३ वर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा गर्ने गरिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् । पहिलो चरणमा २५ जिल्लामा लागू गरिने भन्दै उनले त्यसका लागि २ अर्ब ५० करोड बिनियोजन गरिएको छ ।
sabai ko swatha bima