गणतन्त्र दिवसको अवसरमा अनेरास्ववियु अध्यक्ष नविना लामाद्वारा सहिदलाई सम्मान

[caption id="attachment_2917" align="aligncenter" width="750"]
अध्यक्ष नविना लामा फोटोः गगन थापा – नेपाल आज[/caption]
सागर बुढाथोकी
एमालेको भातृ संगठन अखिल नेपाल विद्यार्थी युनियनले शहिद परिवारलाई सम्मान गरेको छ । उक्त अवसरमा बोल्दै अध्यक्ष नविना लामाले शहिदको सम्मान स्वरुप सरकारलाई दबाब दिने बताएकी छिन ।
[caption id="attachment_2918" align="aligncenter" width="750"]
सहिद सगुन ताम्राकारकी हजुरआमा फोटोः गगन थापा –नेपाल आज [/caption]
आज काठमाडौैंको रातोघरमा भएको कार्यक्रममा सहिदहरुलाई सम्मानगर्दै उनले सहिदको रगतको अवमुल्यन गर्न नहुने बताएकी हुन ।
[caption id="attachment_2920" align="aligncenter" width="750"]
सहिद विष्णुबहादुर कुवँरीकी आमा फोटोः गगन थापा –नेपाल आज [/caption]
नेपाल आजसँग कुरा गर्दै अध्यक्ष लामाले शहिदको बलिदानले गणतन्त्र सम्भव भएको भन्दै उनिहरुलाई स्वास्थ्य, शिक्षा र रोजगारको ग्यारेन्टी गर्न सरकारलाई दबाब दिने बताएकिछन् ।
[caption id="attachment_2921" align="aligncenter" width="750"]
सहिद विष्णुबहादुर कुवँरीका बुबा फोटोः गगन थापा –नेपाल आज [/caption]
सहिदको बलिदानको कदरगर्न सरकारलाई दबाब दिने आश्वासन दिँदै अध्यक्ष लामा फोटोः गगन थापा –नेपाल आज [/caption]
Nabina Lama




सो सम्मानमा सहिद सगुन ताम्राकारकी हजुर आमा आसामाया ताम्राकार, सहिद भीमसेन दाहालका पुत्र दिनेश दाहाल, सहिद शिवहरि कुँवरका हजुरबा विणुहरि कुँवरहरुलाई सम्मान गरिएको थियो । त्यस्तै अनेरास्वबियुले देशका बिभिन्न सहरहरुमा कार्यक्रम गरी सहिदको सम्मान गरेको छ ।
[caption id="attachment_2922" align="alignleft" width="750"]