विदेश

नाइजेरियमा १२ बोको हराम मारिए

नाइजेरियमा १२ बोको हराम मारिए
जेठ १६, नाइजेरियाको विद्रोही संगठन बोको हरामका १२ जना लडाकुलाई नाइजेरियाली सेनाको कारबाहीमा मृत्यु भएको छ । नाइजेरियाली संनिले गएराती गरेको कारबाहीमा उक्त विद्रोही मारिएको दाबी गरेको छ । उक्त कारबाहीमा तीनजना सैनिक सामान्य घाइते भएको समेत नाइजेरियाली सेनाले जनाएको छ । नाइजेरियामा विद्राही संगठन बोको हरामले विभिन्न विद्यालयमा गई बालबालिकालाई आफ्नो संगठनमा भर्ती गर्न लाने गरेको र विभिन्न वहानामा सैनिक अखडामा कारबाही गर्दै आएको छ । यद्यपी नाइजेरियाली सेनाले भने विद्राही संगठनलाई निस्तेज पार्नका लागि विभिन्न कारबाही गर्दै आएको छ । एजेन्सीबाट

Boko Haram

विशेष