News सामाजिक सञ्जाल

बाबुरामको दाबी मैले नै दिने निर्णय गरेको थिए लडाकुलाई २ लाख

बाबुरामको दाबी मैले नै दिने निर्णय गरेको थिए लडाकुलाई २ लाख
Baburaram1 सरकारले चालु आर्थिक बर्षभन्दा २८ प्रतिसतले ठुलो १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाको बजेट प्रस्तुत गरेको छ । बजेटको आकार बढाए पनि खर्च हुने प्रत्याभुती दिन सकेको छैन । Baburam यसै बिच पुर्ब प्रधानमन्त्री तथा बर्तमान नयाँ शक्तिका संयोजक बाबुराम भट्रराईले बजेट प्रती असन्तुष्टी ब्यक्त गरेका छन । उनले आफ्नो ट्वीटरमा ट्विट गर्दै सो कुरा ब्यक्त गरेका हुन । 1 उनले मैले नै दिने निर्णय गरेको थिए बहिगर्मन लडाकुलाई २ लाख भनेर समेट ट्विट गरेका छन् । बजेट प्रस्तुत भएसंगै बिभिन्न किसिमका टिप्पणी आउन थालेका छन । बजेटमा आएका बिभिन्न योजनाहरु कार्यन्वयन हुनेमा बिभिन्न अर्थशाश्त्रीहरुले मिश्रीत प्रतिक्रिया दिएका छन ।

baburam bhattarai

विशेष