विदेश

उत्तर कोरियाली नेता किम ऊनकी बहिनीलाई चाहियो योग्य वर फोटो फिचर

उत्तर कोरियाली नेता किम ऊनकी बहिनीलाई चाहियो योग्य वर फोटो फिचर
Kim 1 जेठ १६, उत्तर कोरियाली किम जोङ ऊनले आफ्नो बहिनी यो जोङगको लागि स्वयंवरको आयोजन गर्ने भएका छन् । तर स्वयंवरमा केटालाई किमले आफैले छान्नेछन् । Kim11 सो स्वयंवरको लागि प्योङयाङका ३० जना अविवाहित केटाको छनौट गरिसकिएको छ । जसको उचाई करिब ५ फिट र १० इन्च छेउछाउ रहेको छ । यी सबै किम इल सुङ यूनिभर्सिटीबाट ग्रेजुएट हुन् । साथै सबैले आर्मीमा पनि काम गरिसकेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार छनोटमा सहभागी सबैले किमको अगाडि उनको वहिनिलाई एक–एक गरेर प्रपोज गर्नेछन् । जुन केटाले गरेको प्रपोज किमलाई मन पर्छ उनै किमको ज्वाई बन्नेछन् । Kim यूनिभर्सिटीमा पढ्दा योङका लागि बुवाले अलगै कक्षा बनाइ दिएका थिए । सो बाटोबाट यो जोङ र उनका महिला साथि बाहेक अन्यलाई हिड्न प्रतिबन्त्र लगाइएको थियो । यो जोङको विवाह उत्तर कोरियाका आर्मी चीफ चोई रियाङंग हेको छोरासँग तय भएको अनुमान गरिएको थियो तर सन् २०१३ चोई रिया‘ङगको सडक दुर्घटनामा ज्यान गए पछि विवाह स्थगित भयो । Kim122 भगौडे पुर्व आर्मीका अनुसार स्वंयम्बरका लागि तयार ३० केटाहरु मध्येबाट कोहि पनि किम जोङ र यो जोङको सर्तमा खरो रुपले प्रस्तुत हुन सक्दैनन् । यदि कसैले किमको सर्त पूरा गर्न सके भने उनि भाग्यशाली हुनेछन् ।

Uttar Korea

विशेष