विदेश

उत्तर काेरियाकाे मिसाइल परिक्षण फेरि असफल

उत्तर काेरियाकाे मिसाइल परिक्षण फेरि असफल
उत्तर कोरियाले पछिल्लो पटक गरेको ब्यालेष्टिक मिसाइल परीक्षण असफल भएको छ । [caption id="attachment_3478" align="alignnone" width="810"]south-korean-missile-launch Photo/ibtimes/South Korea Missile lunch[/caption] उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रमा गरेको मिसाइल परीक्षण असफल भएको दक्षिण कोरियाली सेनाले जनाएको छ । परीक्षण गरिएको मिसाइल कुन प्रकारको हो भन्ने थाहा हुन सकेको छैन । गत अप्रिलमा परीक्षण गरिएका मध्यमदूरीमा प्रहार गर्ने क्षमताका मिसाइल सरह नै हुनसक्ने अनुमान गरिएको छ । यता संयुक्त राष्ट्रसंघले आणविक तथा मिसाइल परीक्षण नगर्न भन्दै प्रतिबन्ध लगाएपनि उत्तर कोरियाले भने लगातार मिसाइल परीक्षण गर्दै आएको छ ।

Ballistic Missile Missile Filed South Korea

विशेष