News

विश्वजगतलाई प्रधानमन्त्री ओलीको तीन सन्देश

विश्वजगतलाई प्रधानमन्त्री ओलीको तीन सन्देश
[caption id="attachment_617" align="aligncenter" width="697"]प्रधानमन्त्री केपी शर्मा ओली बुधबार नेपालस्थित कुटनीतिक तथा अन्तर्राष्ट्रिय निकायका प्रतिनिधि समक्ष मुलुकको समसामयिक अवस्थाका बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा । तस्बिर ः रोशन सापकोटा, रासस प्रधानमन्त्री केपी शर्मा ओली बुधबार नेपालस्थित कुटनीतिक तथा अन्तर्राष्ट्रिय निकायका प्रतिनिधि समक्ष मुलुकको समसामयिक अवस्थाका बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा । तस्बिर ः रोशन सापकोटा, रासस[/caption] प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिलाई डाकेर ३ वटा सन्देश दिएका छन् । १. सरकार संकटमा छैन । ०७४ माघ ७ सम्म यही सरकार रहन्छ । २. द्वन्द्वकालिन मुद्धा शान्त्रिप्रक्रियाको मर्मअनुरुप समाधान गरिनेछ । सरकार कानूनी जटिलतामा फस्ने छैन । ३.अन्तरिमकालका लागि स्थानिय निकायको निर्वाचन आवश्यक छ । प्रधानमन्त्री ओलीले सरकारको स्थायित्व र नियतका बारेमा विभिन्न कोणबाट उठाइएका प्रश्नबारे अन्तराष्ट्रिय जगतलाई आश्वस्त पार्न विफ्रिङ गरेका थिए । विफ्रिङमा बरिष्ठ मन्त्रीहरु सहभागी थिए । नयां पत्रिकामा खबर छ ।

विशेष