News

बादलले छोडेपछि बैद्यकाे साँठगाँठ बिप्लवसंग

बादलले छोडेपछि बैद्यकाे साँठगाँठ बिप्लवसंग
काठमाडौँ १ जेठ बहुमत केन्द्रीय सदस्य सहित महासचिब राम बहादुर थापा बादल एमाओदादी संग एकता गर्ने भएपछि बैध्य   के गर्छन होला भन्ने सर्बत्र चर्चाको बिषय  बनेको बेला एक केन्द्रीय सदस्यले  माेहन बैध्यकाे अान्तरीक कुरा खुलासा गरेका छन । उनका अनुसार बैद्यले बिप्लब संग एकता गर्ने बिषयमा अान्तरीक   छलफल भइरहेको बताएका छन  ।उनले बैध्यकी श्रीमती माफर्त कुरा अगाडी बडेकाे समेत खुलासा गरेका छन । mohan baidhys क्रान्तिका लागी नेपालको एक मात्र शक्ती नेत्र बिक्रम चन्द बिप्लब भएको दावी गर्दै बैद्य लगाएत बाँकी केन्द्रीय सदस्य बिप्लब माओवादीमा एकता गर्न खोजीरहेको एक केन्द्रीय सदस्य बताउछन । उनि भन्छन यहि स्थीतीमा प्रचण्ड संग एकताको कुनै औचित्य छैन । हिजो उनिहरुलाइ नबसंसोधनबादीको बिल्ला भिराएर फेरी आफु नयाँ छाता ओडेको संसोधनबादी हुनुकाे अाैचित्य छैन त्यो भन्दा क्रान्तिको लागी कदम चालीरहेको बिप्लब संगै मिस्सीनु ठिक भएकाे उनकाे निक्याैल रहेकाे छ  । नाम नबताउने सर्तमा उनले भने अबको केही दिनमै बिप्लब माओवादीसंग हाम्रो एकता हुन्छ । तर एकता त्यसरी हल्ला गरेर हैन ब्यबस्थीत रुपमा क्रान्तिको लागी एकता हुने उनले बताए । अाजै मात्र राम बहादुर थापा बादलले किरणलार्इ अपदस्थ गर्दै  बहुमत केन्द्रीय सदस्य सहित अाफु संयाेजक भएकाे घाेषणा गरेर एमाअाेवादी संगकाे एकताकाे अन्तिम रूप दिएका छन ।

विशेष