News

आगामी संसदको निर्वाचन आफ्नै नेतृत्वमा हुने प्रधानमन्त्रीको दाबी

आगामी संसदको निर्वाचन आफ्नै नेतृत्वमा हुने प्रधानमन्त्रीको दाबी
88 प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनबारे माओवादीसंग कुनै सहमति नभएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको २७औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले माओवादीसंग नौ बुंदे बाहेक अन्य कुनै सहमति नभएको दाबी गर्नु भयो । उहांले संसदको आगामी निर्वाचनसम्म आप्mनै नेतृत्वको सरकार रहने दाबी गर्नुभयो ।

KP Oli

विशेष