News

नेपाली युवती भारतमा बलात्कृत

नेपाली युवती भारतमा बलात्कृत
Rape एक नेपाली युवती भारतको कोलकत्तामा बलात्कृत भएकी छिन् । आइतबार राति बाटो बिराएर गन्तब्यमा पुग्न नसकेकी २५ वर्षीय युवतीलाई ४ जनाको युवाको समूहले बलात्कार गरेको भारतिय प्रहरीले जनाएको छ । युवतीले बाटो अलमलिएपछि कारमार्फत एक कफिसपसम्म लिफ्ट दिने बताएका ४ जना युवाले तीब्र गतिमा कार हुँइक्याउँदै केही टाढा लगेर पालैपालो बलात्कार गरेको प्रहरीको भनाइ छ । सोमबार बिहान करिब ३ बजे एक तलाउ किनारामा भेटिएकी युवतीलाई स्थानीयले उपचारार्थ विद्यानगर अस्पताल पुरयाएका थिए । उनी विगत ३ वर्ष देखि कलकत्तामा बस्दै आएको प्रहरीले जनाएको छ । नेपाल समाचारपत्रबाट

Nepali Ladies Rape in India Rape in India

विशेष