News

नेपाली सेनाले अस्थायी आवास निर्माण गर्ने

नेपाली सेनाले अस्थायी आवास निर्माण गर्ने
Nepal Army नेपाली सेनाले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर र ओखलढुंगाका ४४० भूकम्प पीडित परीवारलाई  अस्थायी आवास निर्माण गर्ने भएको छ ।  नेपाल सरकारबाट सुम्पिएका जिम्मेवारीहरु सफलतापूर्वक सम्पन्न गर्नै प्रतिवद्धता समेत जनाएको छ ।

Nepal Army

विशेष