विदेश

पत्रकारले गलत गरे मृत्यु दण्ड दिने

पत्रकारले गलत गरे मृत्यु दण्ड दिने

फिलिपिन्सका राष्ट्रपति राेड्रगाे डुट्रेटले हालै एक विवाधास्पद अभिव्यक्ति दिदै पत्रकारलार्इ चेतावनी दिएका छन् ।

 टाइम डट कमले बताए अनुसार पत्रकारले गलत काम गरे भने मृत्यु दण्ड हुने छ । पत्रकारहरुकाे लागि फिलिपिन्स विश्वकै सबैभन्दा खतरा देश मानिन्छ । हालैकाे एक तथ्या‌ंक अनुसार सन् १९९२ यता ७५ जना पत्रकार मारिसकेका छन् । उक्त तथ्यांक एउटा गैर सरकारी संस्था कमिटि टु प्राेटेक्ट जर्नालिस्ट भन्ने संस्थाले बाहिर ल्याएकाे हाे । मारिने पत्रकारहरु भष्टचारकाे विषयमा लेख्ने गरेका थिए । पत्रकार मारिनुकाे कारण बारे राष्ट्रपतिले सबैलार्इ प्रष्ट पार्दै भने पत्रकारले भष्टचार अथवा अन्य गलत काम गरेका कारणले ति पत्रकार मारिए हुन ।  यदी अरु पत्रकारहरुले पनि केही खराब काम गरे भने ति पत्रकार पनि मारिने छन् उनले पत्रकारलार्इ चेतावनी समेत दिए ।

Journalism Nepal aaja Philippians

विशेष