विदेश

जापानद्वारा उत्तर कोरियालाई धम्की

जापानद्वारा उत्तर कोरियालाई धम्की
Patriot Advanced Capability-3 (PAC-3) missile is seen at the Defense Ministry in Tokyo, Japan, May 31, 2016 REUTERS/Toru Hanai काठमाडौं जेठ २० । जापानले उत्तर कोरियाविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघको नाकाबन्दी र पटक पटकको चेतावनीका बाबजुद उत्तर कोरियाले पटक पटक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको भन्दै जापान आक्रोशित भएको हो । उत्तर कोरियाको लगातारको मिसाइल परीक्षण अस्वीकार्य रहेको जापानको भनाइ छ । जापानले उत्तर कोरियालाई थप दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाईसमेत आग्रह गरेको छ ।

Japan

विशेष