News

माओवादी केन्द्रमा जञ्जागोल, को को भए त स्थायी सदस्य सुची सहित

माओवादी केन्द्रमा जञ्जागोल, को को भए त स्थायी सदस्य सुची सहित
mawoist-baithak-4 काठमाडौं, २० जेठ– एकताको शक्ति बनाउने भनेर पुर्नगठन भएको नेकपा माओवादी केन्द्र जम्बो मात्रै भएको छैन, गञ्जागोल समेत बन्न पुगेको छ । केन्द्रले महाधिवेशन आयोजक समिति ९९९ सदस्यीय बनाएको छ भने ७५ सदस्यीय स्थायी समिति बनाएको छ । जसमा ६५ जना नाम तय भएपनि १० जना पछि थपिनेछ । सचिवालयमा रहनेहरुको नामावलीमा पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, वर्षमान पुन अनन्त, हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्ति बस्नेत, जनार्दन शर्मा, लोकेन्द्र विष्ट, चक्रपाणि खनाल, गोपाल किराती, लीलामणि पोखरेल, दीनानाथ शर्मा, हितराज पाण्डे, सुरेन्द्र कार्की, लेखराज भट्ट, विश्वभक्त दुलाल, विश्वनाथ साह, डिलाराम आचार्य, उर्मिला अर्याल, नारायणप्रसाद दाहाल, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कालीबहादुर मल्ल, कमला रोका, झक्कु सुवेदी, हरिराज अधिकारी, प्रभु साह, टंक आङबुहाङ, सुरेश राई, शशी श्रेष्ठ, प्रह्लाद बुढाथोकी, डिआर पौडेल, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, अमिक शेरचन, श्रवण यादव, रामबहादुर थापा, देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, नारायण शर्मा, कुलप्रसाद केसी, श्रीराम ढकाल, मायाप्रसाद शर्मा, सुरेश आलेमगर, योशोदा सुवेदी, अमृता थापामगर, पूर्ण घर्ती, सूर्यप्रकाश सुवेदी, सावित्रीकुमार काफ्ले, महेश्वर दाहाल, दिलीप प्रजापति, इन्द्र आङ्बो, लक्ष्मण पन्त, डाचाराज वाग्ले, मणि थापा, मातृका यादव, तिलक परियार, गोपाल ठाकुर र जयपुरी घर्ती । नयाँ पत्रिका

Maosist Kendra Nepali Politics

विशेष