
काठमाडौं, जेठ २० । बुधबार ओखलढुंगाको घोडाखरीमा ट्याक्टर दुर्घटनमा भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । ना ५ त २५१२ ट्याक्टर सडक बाट करिव पाँच सय मिटर तल खसेर टुर्घटना भएको हो । चार जना स्कूले विद्यार्थी र एक जना स्थानीय बासिन्दाको मृत्यु भएको हो । सहचालक घाइते भएका छन् । ट्याक्टर रोकेर चालक खाना खान लागेको बेला सहचालकले चलाउँदा अनियन्त्रित भएर पल्टेको प्रहरीले जनाएको छ ।
Accident
Accident of nepal
road accident