News

आफ्नो अमेरिका भ्रमण छोट्याएर किन फर्किन प्रधानन्यायधीश

आफ्नो अमेरिका भ्रमण छोट्याएर किन फर्किन प्रधानन्यायधीश
41 काठमाडौं जेठ २० । कामु प्रधानन्यायाधीश सुशीला कार्की अमेरिकाको भ्रमण ३ दिन छोटयाएर बुधबार साँझ फर्किएकी छन् । उच्च स्रोतका अनुसार न्यायालयमा विशेष अवस्था आएको भन्दै उनी भ्रमण दलका अन्य न्यायाधीशलाई अमेरिकामै छाडी फर्किएकी हुन् । सर्वोच्च अदालतका अधिकारीहरूले कामु प्रधानन्यायाधीश कार्की यसरी फर्किनुको कारण औपचारिक रूपमा बताएका छैनन् । विशेष अवस्थाका कारण भ्रमण छोटयाई फर्किन लागिएको जानकारी पायौं,’सर्वोच्चका एक अधिकारीले भने, तर त्यो के भन्ने हामीलाई भनिएन । न्याय परिषद्ले सर्वोच्चका लागि सिफारिस गरेका ११ न्यायाधीशको नामविरुद्ध रिट दायर भएपछि कार्की फर्किएको स्रोतको दाबी छ । कान्तिुर दैनिक

Supreme Court Nepal

विशेष