News

चितवनको चण्डीभञ्ज्याङमा पहिरो, सडक अवरुद्ध

चितवनको चण्डीभञ्ज्याङमा पहिरो, सडक अवरुद्ध
Chitwan-NP+bufferzone-map काठमाडौं जेठ २० । कालिखोलमा खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चण्डीभञ्ज्याङ गाविस–६ कालिखोलास्थित सडकमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बिहिबार बिहान अवरुद्ध भएको सडक पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । राजधानी काठमाडौँ र पोखरा लगायतका क्षेत्रलाई तराईसँग जोड्ने सो सडक दिनमा चार घन्टा आवागमन बन्द गराएर मर्मतसम्भार कार्यलाई तीव्रता दिइँदै आएको छ ।

Road Block

विशेष