विदेश

विश्वको सबभन्दा लामो र गहिरो रेल सुरुङमार्ग स्वीट्जरल्याण्डमा

विश्वको सबभन्दा लामो र गहिरो रेल सुरुङमार्ग स्वीट्जरल्याण्डमा
Raili Tunel काठमाडौं जेठ २० । स्वीट्जरल्याण्डमा रहेको विश्वको सबैभन्दा लामो र गहिरो रेल सुरुङमार्गको  उद्घाटन गरिएको छ । २० वर्ष लगाएर बनाइएको उत्तर र दक्षिण युरोप जोड्ने स्वीट्जरल्याण्डको गोटहार्ड रेल सुरुङमार्गको उद्घाटन गरिएको हो । जर्मनी, फ्रान्स, इटली र अष्ट्रेलियाका राष्ट्रप्रमुखहरुको उपस्थितिमा भव्य समारोहको आयोजना गरी उद्घाटन गरिएको हो । विश्वको सबैभन्दा लामो र गहिरो मानिएको गोटहार्ड रेल सुरुङमार्गको दूरी साढे ५७ किलोमिटर रहेको छ । यसअघि जापानमा ५३ किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिएको थियो ।

Rail Rail Tunel

विशेष