विदेश

सोमालियामा आतंकारीको आक्रमण, सांसद सहित १० को मृत्यु

सोमालियामा आतंकारीको आक्रमण, सांसद सहित १० को मृत्यु
Somaliya जेठ २० । सोमालियाको राजधानी मोगादिशुको एक होटलमा आतंकारीको आक्रमणमा २ जना सांसद सहित १० जनाको मृत्यु भएको छ । त्यस्तै ४० जना गम्भिर घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार एम्बेस्डर होटलको बाहिर आक्रमणकारीले विस्फोट गराए पछि । होटलमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए ।हमला लगत्तै चरमपन्थी संगठन अल शबाबले हमलाइको जिम्मेवारी लिएको छ । हमलाबाट होटको भवनमा ठूलो क्षति पुगेको छ । 

Somaliya

विशेष