News

प्रचण्ड पुत्रको प्रधानमन्त्रीलाई धम्की राजिनामा देऊ

प्रचण्ड पुत्रको प्रधानमन्त्रीलाई धम्की राजिनामा देऊ
Prakash Dahal काठमाडौं, २० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेका छन् । पार्टी कार्यक्रमको शिलशिलामा दोलखाको जिरिमा रहेका उनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीको राजिनामा मागेका हुन् । गृहमन्त्री शक्ति बस्नेतले सिडिओ सरुवामा मनोमानि गरेको भन्दै प्रधानमन्त्री ओलीले गृहमन्त्री बस्नेतको राजिनामा मागेका थिए । ५१ सिडिओको सरुवाको विषयमा विवादभएपछि गृहमन्त्री र प्रधानमन्त्रीको सम्बन्ध समेत चिसिएको छ । केपी ओलीले गृहमन्त्रीको राजिनामा माग्ने हैसियत कहाँबाट पाए ? उनले अगाडि लेखेका छन, केपी एकलौटी सरकार एमालेकरण गर्ने सिडियो सरुवाको विषयमा शक्ति बस्नेतको राजिनामा माग्ने ? उनले यस्तो लेखेका छन् । Capture

PM of Nepal

विशेष