विदेश

कतारकाे श्रमिक शिविरमा आगलागी, ११ को मृत्यु १२ घाइते

कतारकाे श्रमिक शिविरमा आगलागी, ११ को मृत्यु १२ घाइते
जेठ - २१, कतारमा श्रमिकहरु बस्ने एक शिविरमा आगलागी हुंदा ११ जनाको मृत्यु भएको छ । [caption id="attachment_1980" align="alignnone" width="814"]fire-crop1 File Photo[/caption] आप्रवासी श्रमिक बस्ने शिविरमा आगलागी भएको हो । आगलागीका कारण अन्य १२ जना घाइते भएका छन् । मृतकहरु कुन देशका हुन् भन्ने खुलेको छैन । घटनाको कारण खोज्ने र मृतकहरुको पहिचान गर्ने काम भइरहेको त्यहांको गृहमन्त्रालयले जनाएको छ । नेपाली परे नपरेकाे केही खबर प्राप्त भएकाे छैन ।

Fire Nepal Embassy Qatar Qatar

विशेष