News

स्थानिय निकायको निर्वाचन नभए देशमा संकट उत्पन्न हुने

स्थानिय निकायको निर्वाचन नभए देशमा संकट उत्पन्न हुने

काठमाडौं जेठ २२ । नेकपा माआवबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको २० महिना भित्र स्थानीय निकायको निर्वाचन हुन नसके मुलुकमा संवैधानिक संकट हुने खतरा रहेको बबताएका छन्  । रामेछापमा रहेका प्रचण्डले संविधान कार्यान्वयनको प्रक्रिया पनि अगाडि बड्नुपर्नेमा जोड दिए । त्यस्तै उनले अहिलेका चुनौतिहरुलाई सामना गर्नका लागि राष्ट्रिय सहमति बनाउन नसके देश अप्ठेरोम पर्न सक्ने समेत बताए ।

Prachanda Puspakamal Dahal

विशेष