किन चाहियो प्रचण्ड पुत्रलाई हतियार
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहाललाई हतियार चाहियो भनि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइएका छन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस्तोल लिनका लागि इजाजत लिन प्रयास गरेका थिए ।
तर प्रशासनले ९ एमएमको भन्दा मुनिको हतियार सरकारलाई बाहेक अरु कसैलाई अनुमति नदिने बुझेका उनले १२ बोरको एउटा राइफल रि त्यसको टोटा एकसय र २२ बोरको बन्दुक एउटा र त्यसमा लाग्ने गोली १ सयवटा आयात गरी राख्न पाउने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवदन दिएका छन् भनि आजको नेपाल साप्ताहिकमा खबर छ ।
Prachand Prakash