विदेश

भारतमा बसले कारलाई ठक्कर दिंदा १७ जनाको मृत्यु, ३३ घाइते

भारतमा बसले कारलाई ठक्कर दिंदा १७ जनाको मृत्यु, ३३ घाइते

image काठमाडौं जेठ २३ । भारतको मुम्बई पुणे सडक खण्डमा बसले कारलाई ठक्कर दिंदा १७ जनाको मृत्यु भएको छ । घटनामा ३३ जान घाइते भएका छन् । रोकेर राखेको कारलाई विपरित दिसाबाट आएको यात्रुवाहक बसले ठक्कर दिएर सडकबाट करिब २० फुट तल खाल्डोमा खसेको थियो । दुर्घटनामा ६ महिनाको बच्चा, १० महिला र ६ पुरुष गरी १७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । घाइतेहरुलाई एमजीएम अस्पतालमा भर्ना गरिएको छ ।

road accident

विशेष