News

राष्ट्रिय सहमतिको सरकार गठन विषयमा छलफल

राष्ट्रिय सहमतिको सरकार गठन विषयमा छलफल

काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सरकारका काम कारबाही, नेकपा एमाले र तत्कालीन एमाओवादीबीच भएको नौबुँदे सहमति, राष्ट्रिय सहमतिको सरकार गठन लगायत विषयमा छलफल भएको छ ।

एमाले स्थायी समितिको बैठकमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल सुरु भएको सन्दर्भमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । रासस

sarkar pariwartan bare oli ra dhahal

विशेष