कुमारी बैँकको शाखा निजगढमा पनि
बारा २३ जेठ कुमारी बैंक लिमिटेडले आफनो शाखा बिस्तार गरेको छ ।आज एक कार्यक्रम गरी नीजगढ शाखा विधिवत उद्घाटन गरेको हो । उक्त शाखाको बैंकका सञ्चालक उत्तम प्रसाद भट्टराई तथा निजगढ नगरपालिकाका कार्यकारी अधिकृृत श्री विमल कुमार पोखरेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।
शाखाको उदघाटन गर्दै बिमल कुमार पोखरेलले उक्त क्षेत्रलाई लक्षित गर्दै बैकिङ सेवा विस्तार गरेकोमा प्रशन्नता व्यक्त गर्दै नेपालकै नम्मर एक बैंक बन्न शुभकामना दिएका थिए ।
उक्त कार्यक्रममा बैंकका अघ्यक्ष सन्ताेष कुमार लामा, सञ्चालक डा. शोभाकान्त ढकाल, कामु प्रमुख कार्यकारी अधिकृत श्री राजीव गिरी, प्रमुख सञ्चालन अधिकृत रामेश्वर शर्मा अर्यालकाे उपस्थितमा निजगढ शाखा उदघाटन गरीएको थियाे ।उक्त शाखासँगै बैंकले ३६ शाखा, २ एक्स्टेन्सन कँउन्टर तथा ४६ एटिएमसेवा पु¥याएको बैंकले जनाएको छ ।
kumari banke baranch nijgadh