अत्यन्त चिन्ताजनक अवस्थामा अम्बर गुरुङ
ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा रहेका बरिष्ठ संगीतज्ञ अम्बर गुरुङको अवश्था अत्यन्त चिन्ताजनक छ । गुरुङका सहयोगी रतन चन्दले अवस्था जटिल भएको तर बाहिरफेर हल्ला गरिएजस्तो दुःखत परिणाम भाेगि नसकिएको प्रष्ट गरे ।
[embed][/embed]
उनले रक्तचापमा सुधार आएको र आफुहरुले स्वाश्थ्यलाभका लागि कामना गरिरहेको जनाए । सुधारको संकेत देखिएकाले आशा मरिनसकेको चन्दको भनाइ छ ।
ambar gurung
Nepali Musician