News

अम्बरलार्इ श्रद्धाञ्जली दिन नेता तथा विशिष्ट व्यक्तित्व प्रज्ञाभवन

अम्बरलार्इ श्रद्धाञ्जली दिन नेता तथा विशिष्ट व्यक्तित्व प्रज्ञाभवन
अम्बर गुरुङलाई श्रद्धाञ्जली दिन सरकारका मन्त्री, राजनीतिक दलका नेता, कलाकार विशिष्ट व्यक्तित्व तथा सर्वसाधरण कमलादीस्थित प्रज्ञाभवन पुगेका छन् । deceased-ambar-gurung-2 सहकारी तथा गरिबी निवारण मन्त्री चित्रहादुर केसी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, प्रधानसेनापती राजेन्द्र क्षेत्री सहित सेनाका जर्नेलहरु श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान पुगेका थिए । मंगलबार निधन भएका वरिष्ठ संगितकार अम्बर गुरुङलाई नेपाली सेनाले विशेष सम्मान दियो । सरकारले गुरुङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । त्यस्तै सेनाले महासेनानीको हैसियतमा उनलाई अन्तिम सलामी दिने सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले जानकारी दिए ।

aambar gurung

विशेष