News समाज

देउवाले टोपबहादुरलाई भने, चिरिप्प, अलिकति लागउनुपर्यो नि

देउवाले टोपबहादुरलाई भने, चिरिप्प, अलिकति लागउनुपर्यो नि

Shreb

जेठ २६ ।  बुडी र चोर औंलो घुमाएर शेरबहादुर देउवाले टोपबहादुर रायमाझीलाई भने, चिरिप्प, अलिकति लागउनुपर्यो नि टोपबहादुर पनि किन पछि पर्थे र सभापतिज्यूले नै भनिसकेपछि सकिग्गो नि भन्दै हँस्याङफस्याङ गर्न थालिहाले । जेठ पहिलो साता बुद्वभूमि लुम्बिनीमा देशका ठूला तीन पार्टी प्रमुखसहित देश–विदेशका गन्यमान्य, भद्रभलादमी भेला भए, विश्व बौद्व सम्मेलनको निम्ति ।

त्यहाँ ग्रेटवाल बनाउनेदेखि गुरुत्तर लुम्बिनी योजना सम्पन्न गर्नेसम्मका मामिला एकातिर थिए, तर कांग्रेस सभापति देउवा र एमाओवादी नेता रायमाझीको ध्यान्न चाहिँ अन्तै गयो । शेबहादुरले मुखै खोलेर प्रस्ताव राखेपछि त्यही क्षेत्रका टोपबहादुर नहौसिउनु पनि किन र देउवालाई लिएर नजिकेको ठीकैखाले होटलमा पुगे ।

हामी त आइयो के रे खान पाइने के–के छ र ? टोपबहादुरले होटलवालालाई सोधेपछि भने, रक्सीबाहेक सबथोक छ मन्त्रीज्यू ? खोजेको चिज नभएपछि टोपबहादुले देउवातिर हेर्दै होटलवालालाई अनुरोध गरे, सभापतिज्यू नै आएपछि केही न केही व्यवस्था त गर्ने पर्च केरे । जनआस्था साप्ताहिक

Deuba Sher Badhur Deuwa

विशेष