News

देश बचाउनका लागि सरकार परिवर्तन गर्नु हुन्न

देश बचाउनका लागि सरकार परिवर्तन गर्नु हुन्न

sujata-koirala जेठ २६ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले दलहरु सरकार परिवर्तनको खेलमा लागे मुलुकका लागि दुर्भाग्य हुने बताएकी छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले वर्तमान सरकारलाई पूरै अवधि टिक्न दिनुपर्ने समेत बताइन । सरकार परिवर्तनले देशमा राजनीतिक स्थायित्व र विकास नहुने समेत दाबी गरिन ।

स्थिर सरकार नभएकै कारण मुलुकले आर्थिक उन्नति गर्न नसकेको जिकिर गरिन । सरकारले भ्रष्टाचार, महँगी, कालोबजारी नियन्त्रण र भूकम्पपछिको पुनःनिर्माणको काम गर्न नसकेको आरो समेत लगाएकि छन् ।

Sujata Koirala

विशेष