News

हतियार सहित एक भारतिय पक्राउ

हतियार सहित एक भारतिय पक्राउ

jel जेठ २६ । सशस्त्र प्रहरीले सप्तरीको झुटकी गाविसबाट हतियारसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्ला महदेवा निवासी रमेश यादव छन् । ३५ बर्षीयादवको साथबाट मेड इन यूएसए लेखिएको एक थान पेस्तोल, त्यसमा प्रयोग हुने तीन राउण्ड गोली, कार्वनको मोवाइल एक थान तथा नेपाली सिम कार्ड एनसेलको एक थान र भारतीय एयरटेलकोएक थान सिम बरामद भएको सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय राजविराजले जनाएको छ ।

Aparad

विशेष