News

नेपालको संविधान विश्वकै उत्कृष्टः प्रधानमन्त्री

नेपालको संविधान विश्वकै उत्कृष्टः प्रधानमन्त्री

KP-OLI काठमाडौं, जेठ २७ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका मुख्य सचिवहरुको दुईदिने बैठक सुरु भएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । उक्त सम्मेलनको उद्घाटन गर्दे उनले गर्दै सार्क क्षेत्रमा आर्थिक समृद्धि ल्याउनका लागि सार्वजनिक सेवालाई चुस्त र प्रभावकारी बनाउनु आवश्यक रहेकामा जोड दिएका छन् ।

सार्क क्षेत्रमा भएको गरिबी, अशिक्षा, भोकमरी, पछौटेपन अन्त्यका लागि सामूहिक प्रयासको खाँचो औँल्याउँदै यसका लागि आर्थिक समृद्धि र सुशासनमा ध्यान दिनुर्पेमा जोड दिए । उनले नेपालको नेपालको संविधान विश्वको उत्कृष्ट संविधान भएको यसले कसैको पनि विभेद नगरको समेत बताए ।

KP Oli

विशेष