News

प्रमुख दलहरु मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रमुख दलहरु मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री ओलीको आग्रह

KP-OLI काठमाडौंं, जेठ २८ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतीको विकल्प नरहेको बताएका छन् । विराटनगरमा संचारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन, संविधानले भनेका कानुन निर्माण तथा समृद्ध नेपाल निमार्णका लागी राष्ट्रिय सहमतीको आवश्यक रहेको बताए । राष्ट्रिय सहमती गर्नुको विकल्प कसैसंग नभएकोले त्यसलाई सार्थक र मजबुद बनाउन प्रमुख दलहरु मिलेर राष्ट्रिय सरकार निर्माण गर्नुपर्ने समेत बताए ।

KP Oli

विशेष