विदेश

बंगलादेशमा हिन्दुहरुमाथी आक्रमण एक वृद्धको हत्या

बंगलादेशमा हिन्दुहरुमाथी आक्रमण एक वृद्धको हत्या

काठमाडौं जेठ २८ । बंगलादेशमा हिन्दुधर्ममान्ने एक कामदारको हत्या भएको छ । शुक्रबार विहान मुस्लिम समुदायले हत्या गरेको बंगलादेशी प्रहरीले बताएको छ । ६० वर्षीय उक्त कामदारको काम गर्ने ठाएमा नै आएका हमलावारले अन्धाधुन्ध कुटपिट गरी हत्या गरेका थिए । यस अघि पनि बंगलादेशमा एक हिन्दु पुजारीको हत्या भएको थियो ।

Bangaladesh Hindu Nepal

विशेष