यस्ताे बन्दै छ स्वर्गिय तारिणीप्रसाद कोइराला स्मृति संञ्चारग्राम
जेठ – २९, विराटनगरमा ८ करोड रूपैयाँको लागतमा स्वर्गिय तारिणीप्रसाद कोइराला स्मृति संञ्चारग्राम निर्माण हुने भएको छ ।
विराटनगर उपमहानगरपालीका –५ खार्जी स्थित निर्माण गरिन लागिएको रेडियो नेपालका संस्थापक स्व.तारिणीप्रसाद कोइराला स्मृति संचारग्रामको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेका छन् ।
स्वर्गिय तारिणीप्रसाद कोइराला स्मृति संञ्चारग्राम अत्याधुनिक, सुविधा सम्पन्न, सूचना प्रविधि यूक्त हुनाको साथै संञ्चार र प्रेस जगतमा काम गर्नेहरुको लागि तालिम दिने, अनुसन्धान गर्ने थलोको रुपमा स्थापित प्रधानमन्त्री अाेलीले बताए ।
विराटनगर उपमहानगरपालीकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले १८ महिनामा रेडियो नेपालले तयार पारेको योजना र नक्साअनुसार संञ्चारग्राम निर्माण गरि हस्तान्तरण गरिने बताए । उपमहानगरपालीका विराटनगरले संञ्चारग्राम निर्माणका लागि ७ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएको छ ।
८ करोड रूपैयाँको लागतमा संचारग्राममा निर्माण हुने छ । करिब ३ सय जना अट्ने हल र साथै मिट द प्रेश हल, रेडियो नेपालको प्रशारण स्टुडियो, गीत रेकर्डिङ, क्षेत्रिय संग्रालय तथा गीत संगीतका कार्यक्रमहरु संचालन गर्ने कोठाहरु हुने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले जानकारी दिए । यसको लागि रेडियो नेपालले पहिलो चरणमा यस अघि नै विराटनगर उपमहानगरपालीकालाई ३ करोडको चेक हस्तान्तरण गरिसकेको छ ।
नेपालमा प्रजातन्त्रको स्थापना संगै स्वर्गिय कोइरालाले २००७ सालमा विराटनगर स्थित जुटमिलवाट प्रजातन्त्र रेडियोको नामवाट रेडियो प्रसारण प्रारम्भ गरेका थियो । सोहि रेडियोलाई पछि नेपाल रेडियो हुँदै रेडियो नेपाल बनाइएको हो ।
Biratnagar
trani prasad koirala
Trani prasad koirala simirti sanchar gram