News

स्टेडियममै रसिया र इङ्ल्याण्डका समर्थकबीच यस्तो कुटाकुट

स्टेडियममै रसिया र इङ्ल्याण्डका समर्थकबीच यस्तो कुटाकुट

Atack-1

जेठ ३० । रेफ्रीले खेल सकिएको घोषणा गरे संगै रसियन फूटबल समर्थक र ईङल्याण्डका समर्थकबीच स्टेडियममै कुटाकुट भएको छ । कुटाकुटपछि दर्जनौं घाईते भएका छन् । दुबै टिमबाट बराबरी गोल भएपछि यस्तो अप्रत्यासित घटना भएको थियो ।

Fan-fightingप्रहरीले भिड नियन्त्रणमा लिनको लागि लाठी चार्ज गरेको थियो । भिडन्तमा इंग्ल्याण्डका स्टार स्ट्राईकर जेमी भार्डीकी पत्नि घाइते भएकि छन् । Fan-aTTack

kutakut-3

Fotball

विशेष