संकटमा गठबन्धन, प्रवक्ताले नै छाडे
काठमाडौं, जेठ ३१ । संविधानप्रति विमति जनाउंदै आन्दोलनरत उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनका प्रवक्ता परशुराम तामाङले पार्टी छाडेका छन् । यादव नेतृत्वको गठबन्धनमा पछिल्लो समय प्रवक्ता घोषित भएका तामाङ आइतबारबाट बाबुराम भट्टराईको नयां शक्ति नेपाल, पार्टीमा प्रवेश गरेका हुन् । तामाङले राजनीतिक मुद्दा हल गरेर मात्र नयां शक्तिले आर्थिक एजेन्डामा प्रवेश गर्नुपर्ने धारणा राखेका छन् ।
Gathbandan