अर्थ News

सुन बढ्यो

सुन बढ्यो
Gold काठमाडाै‌ जेठ ३१ ।  साताकाे दोस्रो दिन आज सोमबार सुन प्रतितोला २ सय रुपैयांले मँहगिएको छ । आइतबार प्रतितोला ५६ हजार १ सय रुपैयांमा कारोबार भएको सुन सोमबार ५६ हजार ३ सयमा भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । त्यस्तै आइतबार प्रतितोला ७ सय ९० रुपैयांमा कारोबार भएको चाँदी आज सोही भाउमा विक्रि भएको छ ।

gold

विशेष