News

के मेलमिलाप आयोगमा उजुरी दर्ता गरेकाले न्याय पाउलान त ?

के मेलमिलाप आयोगमा उजुरी दर्ता गरेकाले न्याय पाउलान त ?

Melmilap काठमाडौं जेठ ३१ । दश वर्षे जनयुद्धमा सरकार पक्ष र तात्कालिन विद्रोही माओवादी पक्ष विच द्वन्द्वकालमा हत्या गर्ने, वेपत्ता पार्ने यातना दिने विरुद्धमा उजुरी गर्नका सत्य निरुपण तथा मेलमिलाप आयोगले लागि गत बैशाख ५ गतेबाट असार २ गते सम्मका लागि उजुरी दर्ता गर्न समय दिएको छ । जसमा जेठ ३० गते सम्म २५ हजार १ सय २० वटा उजुरी आयोगमा दर्ता भईसकेका छन् । सबैभन्दा धेरै अहिले सम्म मध्यपश्चिमाञ्चलबाट ९ हजार ९ सय ३३ जना विरुद्ध उजुरी परेको भने सबैभन्दा कम सत्य निरुपण तथा मेलमिलाप आयोगमा १ हजार तीन सय २७ उजुरी परेको आयोगले जनाएको छ । पूर्वाञ्चलबाट तीन हजार ८ सय २८, मध्यमाञ्चलबाट २ हजार ८ सय ९४ जना विरुद्ध उजुरी परेको छ । त्यस्तै पश्चिमाञ्चलबाट ४ हजार दुई सय ५० जना विरुद्ध उजुरी परेको छ ।

कस्ता व्यक्तिका विरुद्ध उजुरी दर्ता गराउन पाउने त तल हेर्नुहोस् ।

Melmilap

truth reconciliation commission nepal

विशेष