News

बिप्लव माओवादीको अराजकता रोक्न सरकार असफल : पौडेल

बिप्लव माओवादीको अराजकता रोक्न सरकार असफल : पौडेल
असार - १, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार बिप्लव माओवादीको अराजकता रोक्न समेत असफल भएको बताएका छन् । Rachandra Poudel मकवानपुरमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले अराजक गतिविध र लाचार सरकारका कारण मुलुक पुनः संकटमा पर्न सक्ने बताए । जनताले मुलुकमा सरकार रहेको आभाष समेत पाउन नसकेको भन्दै संविधान कार्यन्वयन गर्ने समयमा दण्डहिनता बढेकोमा असन्तुष्टि जाहेर गरे ।

Ramchandra poudel

विशेष