Technology News

एलजीको लामखुट्टे भगाउने नयाँ टेलिभिजन बजारमा

एलजीको लामखुट्टे भगाउने नयाँ टेलिभिजन बजारमा

LG

असार २ । दक्षिण कोरियाली इलोक्ट्रोनिक्स कम्पनी एलजीले ल्यायो लामखुट्टे धपाउने टेलिभिजन बजारमा ल्याएको छ । एलजीले मस्कुइटो अवे टीभी एसियाली ग्राहकहरुलाई ध्यानमा राखेर विकसित गरेको बताएको छ । यो टेलिभिजन एक पटक खोलेपछि लामखुट्टे भाग्ने बताइएको छ । यो टेलिभिजनमा कुनै हानिकारक रेडियसनको प्रयोग नभएको कम्पनीकाे दाबी छ । लामखुट्टे धपाउन टेलिभिजन सदैब खोल्नु नपर्ने बताइएकाे छ।

LG TV

विशेष