पूर्व बडामहारानी रत्न अस्वस्थ भई अस्पताल भर्ना
काठमाडौं, असार २ । पूर्व बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ्य नर्भिक पुर्याइएको छ । स्वास्थ्यमा समस्या आएपछि उनालाई आज नर्भिक अस्पताल लगिएको हो । ८८ वर्षीया रत्न नारायणहिटीस्थित महिन्द्र मञ्जिलमा बस्दै आएकी छन् । अहिले नर्भिकमा पुर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज्ञी हिमानीलगायत राजपरिवारका सदस्यहरु रहेका छन् ।
Ratna Ratna rajyalaxmi saha