News

अर्थमन्त्री नै अण्डर एसएलसी

अर्थमन्त्री नै अण्डर एसएलसी
असार -२ अर्थमन्त्री नै अण्डर एसएलसी अर्थमन्त्री विष्णु पौडेल अण्डर एसएलसी हुन् । अर्थमन्त्रालयजस्तो प्राविधिक थलोको जिम्मेवारी विद्यालय तहको पढाइ पूरा नगरेका व्यक्तिले सम्हालिरहेका छन् । सानैदेखि राजनीतिमा लागेका उनले सांसद विवरणमा आफ्नो शैक्षिक योग्यता उल्लेख गरेका छैनन् । बुद्ध पढेर ठूला भएका हुन् र ? प्रधानमन्त्री केपी ओलीले त्यसै भनेका होइनरहेछ । arth mantri

artha mantri bishnu paudel

विशेष