News

करिश्माको एसएलसीवालालाई  घत लाग्दो भिडियो सन्देश 

करिश्माको एसएलसीवालालाई  घत लाग्दो भिडियो सन्देश 

काठमाडौँ २ असाढ चर्चित नायिका करिष्मा मानन्धरले एसएलसी परीक्षार्थीलाई नतिजालाई लिएर नआत्तिन सन्देश दिएकी छन् । लगन र मेहनतबाट भविश्यमा राम्रो नतिजा ल्याउन सकिने र सफल जिन्दगी जिउंन सकिने उनको भनाइ छ । 

नेपाल आजसंगको विशेष कुराकानीमा उनले आफुले पनि पढाइलाई निरन्तरता दिन चाहेको खुलाशा गरिन् । आफ्नो शैक्षिक योग्यताका बारेमा उनी खुल्न चाहिनन् । तर, विद्यालय छाडेको बताइन् । पछिल्लो समय राजनीतिमा प्रवेश गरेकी करिष्मा नयांशक्ति नेपालकी केन्द्रीय नेता हुन् । उनीसंग राजनीति र जीबन संर्घषका बारेमा गरिएको कुराकानी छिट्टै प्रकाशित गर्नेछौं ।

Karishma Manandhar SLC slc karishma

विशेष