विदेश

आइएसको अर्को क्रुर यातना ढुंगा प्रहार गरी मृत्युदण्ड

आइएसको अर्को क्रुर यातना ढुंगा प्रहार गरी मृत्युदण्ड

is असार ३ । इराकी आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आइएस)ले चार जनालाई ढुंगा हानेर मृत्युदण्ड दिएको छ । उनीहरुमाथि आइएसले व्यभिचारको आरोप लगाएको थियो । उनीहरुलाई शरीयत कानुन अनुसार दण्डित गरिएको आइएसले जनाएको छ । अन्र्तराष्ट्रिय समाचार संस्थाका अनुसार ढुंगा हान्नुअघि आइएस लडाकुले ती चारजनाको कसुर सुनाएका थिए ।

Is

विशेष