News

कर्मचारी कि काम चोर !

कर्मचारी कि काम चोर !
असार - ३, नेपालको एकमात्र अन्तराष्ट्रिय विमान स्थत त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलका कमचारी फेसबुकमा मस्त देखिन्छन् । अगाडि पाइलट र एरहोस्टेज देखिन्छन् तर ति कर्मचारीले अगाडि आएका व्यक्तिहरुलाई ध्यान देएिको देखिदैन । ती कर्मचारी फेसबुकमा आएको नोटिफिकेसन हेर्न मै मस्त देखिन्छन । नेपाल आतंकवादको केन्द्र बन्नसक्ने अमेरिकाको चेतावनी अमेरिकाको विदेश मन्त्रालयले विश्वका विभिन्न देशमा आतंकवाद वढ्नुको कारण खुलाउँदै ‘देशभरको आतंकवादसम्बन्धी प्रतिवेदन २०१५’ २०१६ जुनमा २ प्रतिवेदन जारी गरेको थियो । उक्त प्रतिवेदनमा नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको विमान स्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थिलका कर्मचारीको फितलो निगानीले नेपाल अन्तर्राष्ट्रिय आतंकवादीको अखडा र भारतीय आतंकवादी संगठनको ठूलो केन्द्र बन्ने सक्ने अमेरिकाले दाबी गरेको थियो । त्यस्तै कुख्यात अपराधी चार्ल्स सोबराजले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलकाे यहि अवस्था देखेर होला एक समय उनले नेपालको एरपोर्टबाट हात्ती  छिराउन सक्छु भन्ने अभिव्यक्ती दिएका थिए । यो तस्विर विवेकशिल नेपालीकोे फेसबुकबाट लिइएको हो । उक्त तस्विर सुभाष अधिकारीले खिचेका थिए । ‘सेवा दिन बसेका विमानस्थल कर्मचारीलाई सेवाग्राही आँउदा सेवा मै व्यस्त हुन अनुरोध गर्दछौँ।’ भनि विवेकशिल नेपालीले अाफ्नाे फेसबुक वालमा पोस्ट गरेको थियो । अरु, तस्विर आफै बोल्छ ! airport karmachari

Airport officials Karmachari khathmandu Tribhuban

विशेष