भागवण्डा मिलाउन खाेजे दुर्घटना हुन सक्ने
असार - ४ । नेपाल विद्यार्थी संघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका दावेदारहरुले भागबण्डा मिलाएर अधिवेशन गर्न खोजे दुर्घटना हुने चेतावनी दिएका छन ।
काठमाडौंमा आयोजित अन्तक्रियामा अध्यक्षका प्रत्यासी नैनसिंह महर, कुन्दनराज काफ्ले, शुभराम बस्नेत तथा क्षितिज भण्डारी लगायतले अहिलेसम्म पार्टीको लविङको नेतृत्व मात्रै भएको, नेविसंघको उम्मेदवार कोही पनि हुन नसकेकाले भागवण्डा नभइ निर्वाचनबाटै नेतृत्व चयन हुनुपर्ने धारणा राखे । नेबिसंघको ११ जिल्लामा अझै पनि संगठनको अधिवेशन हुन सकेको छैन ।
nebi sang